काठमाडौं– नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा तथा अभिनेता दयाहाङ राईले सहभागिता जनाउने भएका छन् । फेस्टिभलमा उनीहरुले सहकार्य गरेको फिल्म ‘गाउँ आएको बाटो’ को ओपनिङ स्क्रिनिङ हुँदैछ । यही जून २० (असार ६ गते) देखि प्रारम्भ हुने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा यो सोसल ड्रामा फिल्म तय छ । अमेरिकाव्यापी रिलिजको पूर्व सन्ध्यामा हुने रेड कार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागि हुन लागेका हुन् । आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...