ईश्वर मागीयाले ल्याए नेवारी गीत ‘अज: उला:’ (भिडियो)

June 17, 2024 at 03:30 AM
1 min read

गायक ईश्वर मागीयाको आवाज रहेको नेवारी गीत ‘अज: उला:’ सार्वजनिक भएको छ । प्रेम कृष्ण श्रेष्ठको शब्द तथा गायक मागीयाकै सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

The post ईश्वर मागीयाले ल्याए नेवारी गीत ‘अज: उला:’ (भिडियो) appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...