काठमाडौं– चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा–नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । यो फेस्टिभल यही असार १८ र १९ गते विराटनगरमा आयोजना हुनेछ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको यो फेष्टिभलमा २०७९ तथा २०८० सालमा निर्माण भएका फिल्म, सर्ट फिल्म तथा वृत्तचित्रहरुले सहभागिता जनाउने छन् । हिमाल, पर्यटन तथा कला–संस्कृतिसँग नजिक रहेका फिल्महरु यो फेष्टिभलको विशेष प्रथामिकतामा पर्ने आयोजक संस्थाको भनाइ छ । फेष्टिभलमा सहभागिताका लागि यही असार ११ गते भित्र आवेदन दिनु पर्नेछ । राष्ट्रियस्तरका कलाकर्मीको समेत सहभागिता रहने फेष्टिभलमा फिल्म प्रदर्शन, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...