अभिनेता हमाल बने ‘राठीकोल’ ब्राण्डको सद्भावना दूत

June 19, 2024 at 04:20 AM

काठमाडौं। ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर (सद्भावना दूत) नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्। हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...