सार्वजनिक भयो ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’

June 21, 2024 at 09:55 AM

द सिनेमा टाइम्स,काठमाडौं ।हिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’ले आफ्नो नयाँ गीत रिलिज भएको छ। शुक्रबार सिनेमामा समावेश ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो। गीत एसडी योगीको संगीतमा तयार भएको छ भने गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। प्रेमिल शैलीको यो गीतमा प्रमुख अभिनेता दयाको अभिनेत्री मिरुनाप्रतिको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...