सतीदेवी’को मार्मिक गीत ‘लैजा दैब फिर्ता लैजा’ रिलिज

June 21, 2024 at 10:42 AM

द सिनेमा टाइम्स,काठमाडौं ।साउन ४ गते रिलिज हुने ‘सतीदेवी’को नयाँ गीत रिलिज भएको छ। सिनेमाको ‘लैजा दैब फिर्ता लैजा’ बोलको मार्मिक गीत रिलिज भएको छ। गीतमा छोरी भएका कारण समाज र घरलाई भार भएको अभिनेत्री मलिका महत अभिनित पात्रको मनोदशालाई गीतले प्रस्तुत गर्दछ। सिनेमाका निर्देशक लक्ष्मण सुवेदी हुन्। सुभास भुसालको संगीतमा तयार भएको गीतको शब्द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...