प्रतीक्षित भारतीय चलचित्र ‘कल्की’ नेपालमा रिलिज हुने, आरआर फिल्मसले ल्यायो नेपाल

June 21, 2024 at 03:41 PM

काठमाडौं। आगामी साता रिलिज हुन लागेको भारतीय चलचित्र ‘कल्की’ नेपालमा रिलिज हुने भएको छ। यो चलचित्रलाई आरआर फिल्मसले नेपालमा रिलिज गर्न लागेको हो। यो चलचित्र नेपाल भित्राएसँगै नेपाली चलचित्र मात्र रिलिज गर्दै आएको आरआर फिल्मसले विदेशी चलचित्रको वितरणमा पनि हात हालेको हो। ‘कल्की’ नेपाल ल्याएको आरआर फिल्मसले अन्य ठुला भारतीय चलचित्र पनि नेपाल ल्याउन अन्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...