हास्य टेलि शृङ्खला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथ प्रसारणमा आउँदै

June 22, 2024 at 12:29 PM

काठमाडौं। हास्य टेलि शृङ्खला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथमा डिजिटल प्रसारणमा आउने भएको छ। यो शृङ्खला हरेक शनिवार साँझ ७: १५ बजे सन्सा फिल्मसको युट्युबमा हेर्न सकिनेछ। यसलाई सुरज खनालले लेखन तथा निर्देशन गरेका छन्। यसको सम्पूर्ण कलाकारसँगै प्राविधिक टिम परिवर्तन भएको छ। यसअघिको ‘अत्ति भो’ टेलिश्रृंखलाको टिमलाई अब ख्याल ठट्टामा देख्न पाइने भएको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...