काठमाडौं– आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खुस्मा’ ले दुई नयाँ प्रचार पोस्टर सार्वजनिक गरेको छ । अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्मका दुईमध्ये एक पोस्टरमा प्रमुख कलाकार धिरज मगर अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ । पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ। दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ । उक्त पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ । पोस्टरमा उनले खास्टो ओढेकी छिन् । मगर समुदायको पृष्ठभूमिमा फिल्मले प्रेमकथा पेश गर्ने निर्देशक थापामगरको भनाइ छ । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...