भीम लिम्बूको खुल्यो है खुल्यो

June 24, 2024 at 07:45 AM
1 min read

काठमाडौं । गायक भीम लिम्बू सेनेहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन् । गायक भीम लिम्बूको अफिसियल युट्युब च्यानल ‘भीम लिम्बू’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छायाँकन हङकङमा गरिएको हो । हङकङलाई कर्मथलो बनाउँदै आएको […]

The post भीम लिम्बूको खुल्यो है खुल्यो appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...