काठमाडौं– पछिल्लो केही महिनायता प्रदर्शनमा आइरहेका नेपाली फिल्महरुमा विभिन्न राजनीतिक दलका नेताहरुले पनि चासो व्यक्त गर्न थालेका छन् । प्रायः प्रीमियर शो अथवा विशेष शोहरुमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्त्याउने, उनीहरुबाट फिल्मको सकारात्मक प्रतिक्रिया लिने क्रमले होडवाजीकै रुप लिएको छ । नेताहरुले फिल्मका बारेमा दुई–चार शब्द राम्रो बोलिदिँदा त्यसले फिल्मको बक्सअफिस कलेक्सनमा सकारात्मक प्रभाव पार्छ भने यसमा कसैले अन्यथा नसोच्दा हुन्छ । पछिल्लो पटक व्यवसायिक रुपमा सफल भएको तथा अझै पनि सिनेमा हलमा प्रदर्शन भैरहेको फिल्म ‘पुजार सार्की’ मा त जातिय–राजनीतिक विषयवस्तु समावेश गरिएकाले विभिन्न नेताहरुले यो फिल्म हेरेर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...