काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्कालाई धेरैले ब्यूटि विथ ब्रेनको उपाधि दिएका छन् । उनी जति राम्री छिन्, उनले व्यक्त गर्ने अभिव्यक्ति तथा गर्ने व्यवहार पनि उत्तिकै राम्रो मानिन्छ । उनी प्रायः कसैको मन दुखाउँदिनन्, न त विवादमा नै पर्छिन् । त्यसैले उनलाई बौद्धिक स्तर राम्रो भएको अभिनेत्री मानिन्छ । यद्यपि, स्वस्तिमाले हालै दिएको एउटा अभिव्यक्ति भने विवादित बनेको छ । कान्तिपुर टेलिभिजनमा प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को आफ्नो पहिलो कार्यक्रममा प्रस्तोता ओसिन सिटौलाले अभिनेत्री स्वस्तिमा खड्कालाई अतिथिको रुपमा निम्त्याएकी थिइन् । कार्यक्रममा स्वस्तिमाले अभिनेत्री जस्सीता गुरुङ तथा अभिनेता अनमोल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...