‘जेरी अन टप’:अनमोलको फर्स्ट लुक सार्वजनिक

June 24, 2024 at 02:13 PM

काठमाडौं । सिनेमा ‘जेरीः अन टप’का मुख्य कलाकार अनमोल केसीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले अनमोलको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । फर्ष्ट लुकमा अनमोललाई खैरो जिन्सको ज्याकेट र पाइन्टका साथै पिंक कलरको टिसर्टमा देख्न सकिन्छ । यो ड्रसअपले अनमोलले सिनेमामा टिनेजरको भूमिका निर्वाह गर्नसक्ने संकेत गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...