काठमाडौं । आगामी साउन ११ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ईश्वर’को गीत ‘आहा भो’ सार्वजनिक भएको छ । प्रेमिल भावको गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको युगल गायन छ भने भीष्मराज फूलराको शब्द रचना तथा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा चलचित्र मुख्य अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाहबीचको प्रेमलाई दर्शाइएको
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...