चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सम्पन्न

June 25, 2024 at 04:55 PM

काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सकिएको छ। यसको ‘आँखै रसिलो’ बोलको गीतको छायाङ्कन गरेसँगै प्याक अप गरिएको हो। भोइस अफ नेपालको स्टुडियो र बालाजु चलचित्र छायाङ्कन स्टुडियोमा गीतको छायाङ्कन भएको हो। यस गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ। यसमा कविराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...