काठमाडौं– यही असार २८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा एक युवाले विवाहका लागि गर्ने संघर्षको वरिपरि फिल्मको कथा घुमेको देखिन्छ । फिल्मको ट्रेलरले ‘घरज्वाइँ’ को कथासार बुझाउन सफल छ । सार्वजनिक ट्रेलरले दर्शकलाई यो फिल्मप्रति कौतुहलता जगाउन सफल हुने विश्वास निर्देशक अनिल बुढामगरको छ । मगर समुदायको संस्कार तथा संस्कृतिमा आधातिर यो फिल्मलाई विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्ती मगरले बताए । पाँच ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...