यस्तो बन्यो ‘घरज्वाइँ’को ट्रेलर

June 28, 2024 at 07:18 AM

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका अरहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। मगर समुदायको कथामा आधारित फिल्मको ट्रेलरमा दया र मिरुनालाई केन्द्रमा रखिएको छ। जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा सुशन प्रजापतिको छायांकन, कृष्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...