भ्यालेनटाइन्स डेमा अनमोल, जसिता र आँचलको ’जेरीः अन टप’

June 28, 2024 at 09:41 AM

अनमोल केसी स्टारर फिल्म ’जेरीः अन टप’ को प्रदर्शन मिति पक्का गरिएको छ । फिल्मलाई भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शन गरिने निर्माता सरोज न्यौपानेको भनाई छ । राजधानीमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनिले फिल्मलाई वितरण गर्ने भएको हो । हेमराज बिसीको लेखन रहेको फिल्मलाई सुयोग गुरूङले निर्देशन गर्दैछन् । निर्मातामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...