‘जेरी अन टप’ विवाद बारे आना शर्माको जवाफ

June 28, 2024 at 11:28 AM

रंगखबर, काठमाडौँ: केहि दिन देखि नेपाली सिने वृतमा फिल्म ‘जेरी अन टप’ चर्चामा रहेको छ।  कारण हो फिल्मकि मुख्य अभिनेत्रीको फिल्मबाट आउट हुनु र अर्की अभिनेत्री इन हुनु। घोषणा देखि नै फिल्ममा आना शर्मा फिल्ममा मुख्य अभिनेत्रीको रुपमा अनुवन्धित भएकी थिईन। उनि  केहि समय सम्म फिल्मको वर्क सपमा पनि बसेकी थिईन तर एकाएक उनि फिल्मबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...