निर्देशक प्रधानले गरे पत्रकारलाई आक्रमण, पत्रकार सङ्घको आपत्ति

June 29, 2024 at 12:09 PM

काठमाडौं। पत्रकार विकल श्रेष्ठमाथि नेपाल चलचित्रकर्मी महासङ्घ कोसी प्रदेशका अध्यक्ष तथा चलचित्र निर्देशक अरुण कुमार प्रधानले अभद्र व्यवहारसहित हातपात गरेपछि चलचित्र पत्रकार सङ्घ नेपालको केन्द्रीय समितिले आपत्ति जनाएको छ। त्यस्तै, चलचित्र पत्रकार सङ्घ नेपाल कोसी प्रदेश समिति सहित झापा शाखा, इलाम शाखा, सुनसरी शाखा र मोरङ शाखाले पनि ध्यानाकर्षण गराएका छन्। चलचित्र पत्रकार सङ्घ कोसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...