विराजको ‘१२ गाउँ’ फर्स्टलूक सार्वजनिक, दशैंमै रिलिज हुने !

June 30, 2024 at 06:09 AM

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माणाधिन फिल्म ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने फिल्मबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेब्यू गर्दैछन् । समीरको डेब्यू फिल्म भएका कारण पनि यो फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ । विराजले नेपाली फिल्म इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी ‘१२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...