यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड लण्डनमा हुँदै

June 30, 2024 at 12:02 PM
1 min read

काठमाडौँ-  बेलायतको राजधानी लण्डनमा ‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ। काठमाडौँमा कार्यक्रम गर्दै आगामी भदौ १५ गते अर्थात् ३१ अगष्टमा अवार्ड आयोजना हुन लागेको आयोजकले जनाएको छ। अवार्ड कार्यक्रम यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको व्यवस्थापनमा हुन लागेको हो। सन् २०२३, अप्रिल १४ देखि २०२४ को जुन २१ सम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...