‘१२ गाउँ’को फर्स्टलुक पोस्टर पोस्टरमा यस्ता देखिए समीर भट्ट

July 1, 2024 at 07:36 AM

रंगखबर, काठमाडौँ: अभिनेता विराज भट्टले निर्देशन गरिरहेको फिल्म ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा विराजका छोरा तथा फिल्मका मुख्य अभिनेता समीर भट्टलाई एङ्ग्रि लुकमा देख्न सकिन्छ।  पोस्टरमा उनि एक हातमा चक्कु र अर्को हातमा खुकुरी बोकेर दौडी रहेका छन। एक्सन–थ्रिलर जनरामा बन्न लागेको फिल्ममा समीर सहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...