हिट जोडीको कति फिल्म चले, कति कमायो?

June 30, 2024 at 01:39 PM
1 min read

काठमाडौँ- पछिल्लो समय नेपाली फिल्ममा चर्चित जोडी हुन् अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर। एकपछि अर्को फिल्म ‘हिट’ भएपछि उनीहरूलाई फिल्ममा अभिनय गराउन निर्माता र निर्देशकको लर्को लाग्यो। उपेन्द्र सुब्बाको लेखन र रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ बाट उनीहरूले पहिलो सहकार्य गरेका थिए। फिल्म २०७९ वैशाख २३ मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...