निता ढुङ्गानाका पिता बन्दै ‘गजनी’का भिलियन, ‘पुष्पा’का भिलियन पनि नेपाली चलचित्रमा

July 2, 2024 at 05:07 PM

काठमाडौं। चन्द्र पन्तको निर्देशनमा बनिरहेको नेपाली चलचित्र’ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौथो चरणको छायाङ्कन भइरहेको छ । चार दिनको अन्तिम तालिकाको लागि भारतका प्रसिद्ध कलाकारहरू पनि यही चलचित्रको छायाङ्कनको लागि अहिले काठमाडौंमा छन्। सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायाङ्कन सुरु गरिएको हो। सोमबार साँझ नै पत्रकार भेटघाट गरी भारतीय कलाकारहरूले नेपाली चलचित्रमा काम गर्दाको अनुभव साटेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...