अब भदौ ७ मा ‘सतीदेवी’

July 2, 2024 at 11:13 PM

काठमाडौं । चलचित्र ‘सतीदेवी’ पूर्वघोषित मिति (साउन ४ गते)बाट झण्डै एक महिना पछाडि सरेर आगामी भदौ ७ गतेलाई चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा क्रिएशनले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा चलचित्रको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको हो । लक्ष्मण सुवेदीको निर्देशन रहेको यो चलचित्रमा मालिका महत, हर्षिका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...