काठमाडौं- सलोन-सलिना फिल्म्सको प्रस्तुतिमा निर्माणको घोषणा गरिएको डकु ड्रामा ‘हामी छौँ (सीजन १)’ का दुई पोस्टर सार्वजनिक भएका छन् । डकु ड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । सार्वजनिक एक पोस्टरमा डकु ड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् । कुनै एक खोलामा उनीहरुलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ । त्यस्तै, अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाईमा रमाएको देख्न सकिन्छ । पोस्टरमा डकु ड्रामामा खिचिएका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...