आँचल र विवेक स्टारर ‘वर एण्ड बधु’ रिलिज कन्फर्म

July 3, 2024 at 07:16 AM

काठमाडौं । फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति पक्का गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो । यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...