काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका प्राध्यापक डा.अशोक थापाले कार्यपत्र प्रस्तुत गर्दै चलचित्र साहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नु पर्ने आवश्यकता रहेको बताए । थापाको भनाइ छ– ‘चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रूपान्तरणका निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रमा धेरै कुरा एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ ।’ कार्यपत्रमाथि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...