क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

July 5, 2024 at 06:13 AM
1 min read

काठमाडौँ- लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ। शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा जुलाई ७ अर्थात् असार २३ मा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली वेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...