काठमाडौं– अभिनेता तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ मार्फत यही साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म तथा केही फिल्ममा अभिनय गरेका ध्रुव ‘ईश्वर’ बाट निकै आशावादी छन् । ‘ईश्वर’ मा ध्रुवले निर्माता तथा अभिनेता दुवै जिम्मेवारी निर्वाह गरेका छन् । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहेका ध्रुवले भनेका छन् । फिल्ममा सुनील थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको अभिनय छ । दिग्गज कलाकारसँग काम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...