काठमाडौं- अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी कार्तिक ९ अर्थात अक्टाेबर २५ देखि प्रदर्शनमा आउने भएको छ । बिहीवार नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । पोस्टरमा नाजिरको होसै उडाउने लुक्स देख्न सकिन्छ । नाजिरको लुक्स र पोस्टरले नै फिल्मको कथावस्तु बोल्छ । सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस फिल्ममा पनि कडा मेहेनत गरेका छन् भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले ‘गुन्यो चोलो- उर्फ गुलाबी’ कै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...