‘मोदीबेनी’को ‘मन्जुरी’मा रील बनाउँदा पुरस्कार जित्ने अवसर

July 12, 2024 at 06:14 AM

रंगखबर, काठमाडौँ: श्रावण १८ रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ। यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब शर्ट्समा अपलोड गरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...