‘मोदीबेनी’को गीत ‘मन्जुरी’मा रिल बनाएर जित्नुहोस् पुरस्कार

July 12, 2024 at 06:32 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं – गत सोमबार आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोदीबेनी’को पहिलो रोमान्टिक गीत ‘मन्जुरी’ सार्वजनिक गरिएको थियो । युट्युबमा गीतलाई राम्रो प्रतिक्रिया मिलेको छ । विशेषगरी गीतको अडियो पक्षको प्रशंसा भैरहेको छ । सार्वजनिक गीतमा फिचर्ड अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु-अभिनेता अमर प्रताप श्रेष्ठको केमेस्ट्रीलाई रुचाइएको छ । यसैबीच, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...