रिलिजको पहिलो दिन कस्तो छ ‘घरज्वाइँ’को व्यापार ?

July 12, 2024 at 04:35 PM

काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘घरज्वाइँ’ले रिलिजको पहिलो दिन नै बक्स अफिसमा सुखद व्यापार गरेको छ। बिहानी शोमा भारी वर्षाले केही असर गऱ्यो। दिउसोका शो हरूमा भने देशैभर ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए। चलचित्रको अकुपेन्सीका आधारमा हलहरूले शनिवारको लागि थप शो हरू उपलब्ध गराएको देखिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...