‘ईश्वर’को गीत ‘पूरा भयो सपना मेरो’ सार्वजनिक

July 13, 2024 at 11:03 PM

काठमाडौं । साउन ११ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ईश्वर’को गीत ‘पूरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ । गीतको भिडियोमा कलाकार द्वय ध्रुव थापा र कृष्टि गुरुङलाई फिचरिङ गरिएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्रमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...