रंगखबर, काठमाडौँ: कलाकार सागर लम्साल बले वैवाहिक जीवनमा बाधिएका छन। उनले झापाकि स्नेहा दंगालसंग लगनगाठो कसेका हुन्। उनको र स्नेहाको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । स्नेहा भक्तपुरको एक हस्पिटलमा नर्सको जागिरमा सक्रिय छिन। सागरले स्नेहासँग मागी बिहे गरेका हुन्।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...