काठमाडौं– अमेरिकाको ब्राउन युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर रामु खरेलले नेपालमा प्राथमिक स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गर्न जरुरी रहेको बताएका छन् । नेपाल न्युज बैंकसँगको संवादमा डा.खरेलले हृदयाघात, मस्तिष्काघात लगायतका कतिपय रोगमा मानिसहरुले तत्कालै प्राथमिक स्वास्थ्य उपचार पाउनु पर्ने भएपनि नेपालमा त्यो अवस्था नरहेको बताए । ‘आकस्मिक सेवा सुधार गर्नु भनेको सानो–तिनो कुरा हुँदै होइन । पहिले त आकस्मिक सेवा के हो बुझ्नु पर्छ । आकस्मिक सेवा भनेको यदि तपाईँ कुनै पनि गाउँमा हुनुहुन्छ, यदि तपाईँलाई केही आकस्मिक कुराहरु भयो । अब बिरामीलाई थाहा हुँदैन की आकस्मिक हो होइन,’ उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...