४ वर्षपछि लभस्टोरी फिल्म मार्फत निर्देशनमा फर्किँदै न्यौपाने

July 16, 2024 at 04:23 AM

काठमाडौं । निर्देशक ऋषी न्यौपाने आफुले निर्देशन गर्न लागेको नयाँ फिल्मको संगीत निर्माणमा जुटेका छन् । एकसाथ दुई स्कृप्टमा काम गरिरहेका न्यौपानेले पहिलो प्रोजेक्ट लभस्टोरी जनराको फिल्म बन्ने बताए । सोहि प्रोजेक्टको लागि यतिबेला संगीतकार विकास चौधरीले संगीत र गीत निर्माणको कार्यलाई अघि बढाएका छन् । अनटाइटल उक्त लभस्टोरी फिल्ममा दुई वटा गीत समावेश हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...