पाँच वर्षपछि पर्दामा फर्कँदै पृथ्वीराज प्रसाईँ

July 16, 2024 at 12:02 PM

काठमाडौं। अभिनेता पृथ्वीराज प्रसाईँ चलचित्र ‘डोली’को रिलिज भएको झन्डै पाँच वर्षपछि चलचित्र ‘ईश्वर’ मार्फत दर्शकहरूमाझ फर्किँदै छन्। निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा उनी ‘सागर’ पात्रको भूमिकामा देखिनेछन्। चलचित्र आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने छ। “सागर एक लभर ब्वाई हो, जसको सुरुवातमा नेगेटिभ क्यारेक्टर हुन्छ किनभने उसको बुवा नेगेटिभ क्यारेक्टरको हुन्छन्। तर पछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...