काठमाडौं– अभिनेत्री रेखा थापा अहिले नयाँ फिल्मको योजनामा छिन् । अभिनेत्री पूजा शर्मासँगै उनी फिल्म ‘काली’ मा काम गर्न लागेको कुरा विभिन्न पटक जानकारी गराइसकेकी छिन् । पछिल्लो पटक रेखा अभिनित फिल्म ‘उपहार’ ले राम्रै व्यावसाय गरेको थियो । त्यसपछि रेखा आमा बनिन् । अहिले उनी छोरी हुर्काउनमै व्यस्त छिन् । यद्यपि, छोरी छ महिनाकी भएपछि उनी फिल्म ‘काली’ मार्फत दर्शकमाझ आउने योजना बनाइरहेकी छिन् । फिल्ममा काम गर्नका लागि रेखाले आमा बनेपछि बढेको आफ्नो शरीरको वजन घटाउनतिर लाग्ने भएकी छिन् । उनले छोरी छ महिनाको हुनासाथ आफ्नो वजन कम गर्ने अथवा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...