‘खुस्मा’मा प्रेम साट्दै धिरज र उपासना |भिडियो

July 17, 2024 at 04:49 AM

काठमाडौं । ‘खुस्मा’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज भएको छ । सिनेमाले आफ्नो पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत रिलिज गरेको हो । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् । सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...