जितु र नीतिको ‘ज्वाइँ साब’ को सुटिङ ३० दिनमा सकियो

July 17, 2024 at 07:14 AM

फिल्म ‘ज्वाइँ साब’को छायांकन सबै जसो सकिएको छ । फिल्मका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि फिल्मको छायांकन सकिएको हो । फिल्मको छायाँकन एक महिनासम्म चित्लाङ र चितवनमा गरियो । कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा फिल्मको छायांकन सकिएको बसन्तले बताए । उनका अनुसार, यसपटक फिल्म रमाइलो बनेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...