काठमाडौं– अभिनेता प्रदिप खड्काको व्यस्तता झन्–झन् बढ्दै गएको छ । उनी एउटा फिल्मको शूटिङ सकिन नपाउँदै अर्को फिल्मको शूटिङमा व्यस्त हुन थालेका छन् । ‘पुजार सार्की’ को अपार सफलताले उनको व्यस्तता बढाउन थप सहयोग पुर्याएको छ । ‘पुजार सार्की’ मा प्रदिपको मैते पात्रलाई दर्शकले अत्यधिक मन पराएका थिए भने उनको अभिनयको पनि खुलेरै प्रशंसा गरेका थिए । त्यसो त प्रदिप ‘पुजार सार्की’ अघि पनि केही हिट फिल्म नदिएका होइनन्, यद्यपि, पुजार सार्कीको मैतेको भूमिकाले भने प्रदिपले दर्शकमा गहिरो छाप छाड्न सफल भएका छन् । भरखरैमात्र प्रदिपले ‘एक्टर’ को शूटिङ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...