नाटक, साहित्यमय उपत्यका, हलमा कुन कुन फिल्म?

July 20, 2024 at 12:45 AM
1 min read

काठमाडौँ- साउनको पहिलो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता उपत्यकामा कहाँ के हुँदैछ त? हेरौं विमोचित कृति हरि अधिकारीको दुई कृति लोकार्पण नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा आज साहित्यकार हरि अधिकारीको कृति ‘संवाद–सञ्चयन’ र कवितासंग्रह ‘कवितासँगको पाँच दशक’ लोकार्पण हुँदैछ। कार्यक्रम दिउँसो १ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...