यस्तो छ ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘उडायो मन’

July 21, 2024 at 06:48 AM

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ भने जयन जे. वाइबाको शब्द रचना तथा संगीत छ । यो गीतमा केही अन्तरा थारु भाषामा पनि छ । शेखर घर्ती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...