काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । फिल्मको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै […]
The post ३३ दिनमा तेल भिसा प्याकअप appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...