‘बेहुली फ्रम मेघौली’ सिनेमाको नयाँ गीत रिलिज भएको छ। सिनेमाले ‘उडायो मन’ बोलको गीत रिलिज गरेको हो। असोज १७ गते घटस्थापनामा रिलिज हुने सिनेमाको यो गीत जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै हो। गीतमा इन्द्रकला राईको स्वर रहेको छ।यस्तै गीतमा नेपाली भाषासँगै थारु भाषाको गीतसमेत मिश्रण गरिएको […]
The post ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...