तस्विरहरुमा नेपाली फिल्म फेस्टिभल लण्डन-२०२४

July 22, 2024 at 12:59 AM

काठमाडौं– थर्ड आई लण्डनको आयोजनामा शनिवार नेपाली फिल्म फेस्टिभल लण्डन २०२४ सम्पन्न भएको छ । समारोहमा मेलोडी किङको रुपमा प्रसिद्ध संगीत रत्न शम्भूजीत बासकोटालाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिएको छ । नेपालका लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त फेस्टिभलमा सहभागिता जनाउन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार शम्भूजीत बासकोटासंगै कार्यक्रम प्रस्तोताको समेत जिम्मेवारी सम्हालेका दिनेश डिसी, अभिनेता प्रदीप खड्का, नरेन खड्का, अभिनेत्रीहरु बेनिशा हमाल, पूजा शर्मा, कविता नेपाली, संगीतकार अलिस कार्की आदि सहभागि भए । गत ७ जुलाईमा वुलवीचमा प्रारम्भ भएको महोत्सव अन्तर्गत पहिलो दिन र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...