‘श्री आमा नेशनल अवार्ड २०८१’ सम्पन्न

July 22, 2024 at 07:00 AM

रंगखबर, काठमाडौँ: आमा तिलकुमारी मिडियाद्वारा आयोजित ‘श्री आमा नेशनल अवार्ड २०८१’ सम्पन्न भएको छ । शनिवार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । उक्त अवार्डमा चलचित्र ‘चित्रा’बाट उत्कृष्ट नव नायकको अवार्ड सन्तोष अधिकारीले हात पारे भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...